१२ श्रावण २०८१, शनिबार

शवको पहिचान खुलेन
  • न्युज मानसराेवर

बाँके\ शुक्रबार राती ९ बजे कोहलपुर बसर्पाकमा मृत भेटिएका पुरुषको अझै पहिचान हुन सकेको छैन । शव भेटिएको तीन दिन बितिसक्दासमेत को हो भन्ने पत्ता लग्न सकेको छैन ।  बसपार्कमा भेटिएको शवको परिचय नखुलेको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी कार्यालयले जनाए अनुसार बसपार्कमा मागन्ते हो भन्ने शंका गरिएको छ । थप अनुसन्धान भइरहेको बताइएको छ ।

  • १३ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech