१२ श्रावण २०८१, शनिबार

आज एक जना कोरना संक्रमित
  • न्युज मानसराेवर

बाँके\  बाँकेमा बुधवार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका एकवटा प्रयोगशालामा १६ नमुना परीक्षण गर्दा थप १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा १६ नमुना जाँच्दा एक जनामा कोरोना देखिएको हो । संक्रमण पुष्टि भएका व्यक्ति बर्दियाका हुन् ।

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ९९ पुगेको छ । यस्तै १ जना डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ४५ पुगेको छ ।

  • १४ पुष २०७८, बुधबार प्रकाशित

  • Nabintech