१२ श्रावण २०८१, शनिबार

राँझा एरपोर्टबाट दुई जना प्रहरी नियन्त्रणमा
  • न्युज मानसराेवर

बाँके\ बाँकेको राँझा एरपोर्टबाट जाजरकोटका दुई जना पक्राउ परेका छन् । अवैध सुनको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले सो दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जाजरकोट बारेकोट गाउँपालिकाका वडा नम्बर ६ का राजु कार्की र पूर्ण बहादुर विकलाई पक्रउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुन जस्तो देखिने पहेलो संगको धातु (१ विस्कुट), नगद २ लाख सतहत्तर हजार र ४ लाख सहित पक्राउ गरेको जानकारी दिएको छ ।

  • १५ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech