१२ बैशाख २०८१, बुधबार

प्रतिनिधिसभा विघटनका विषयमा सुनुवाइ सुरु, देव गुरुङ पनि सर्वोच्चमा
  • न्युज मानसराेवर

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा  दर्ता  भएका रिट निवेदनमाथि संवैधानिक इजलासले सुनुवाइ सुरु गरेको छ। अदालतमा पूर्ण इजलासको माग गर्दै विघटित संसदीय दलका प्रमुख सचेतक देव गुरुङसमेत पुगेका छन्।

गुरुङ रिट निवेदक समेत हुन्।  बुधबारको जलासमा सपना प्रधान मल्ल थपिएकी छिन्। न्यायधीश  हरिकृष्ण कार्कीको इजलास छाड्ने घोषणापछि उक्त ठाउँमा मल्ल आएकी हुन्।

इजलासमा प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा सहित विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन्।  नेपाल लाइभ

  • २९ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech