७ बैशाख २०८१, शुक्रबार

निलगाईको कोहलपुरमा उद्धार
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बाँकेको कोहलपुर स्थित प्रहरी टोलिद्वारा फसेको निलगाईको सकुशल उद्धार गरेको छ ।

आज बिहान करिब ८:०० बजेको समयमा कोहलपुर नगरपालिका वडा न: ४ रजेना क्षेत्रमा रहेको नहरमा बनक्षेत्रबाट आएको निलगाई फसेको छ भन्ने खबर प्राप्त हुनसाथ ईलाका प्रहरी कार्यलय कोहलपुर र बन कार्यलयको समन्वयमा प्रहरी टोलीले मध्य भागमा बेसाहारा अवस्थामा रहेको अन्दाजि १०० के.जि. तौल भएको निलगाईको प्रहरी टोलीद्वारा सकुशल उद्धार गरी वन कार्यालय कोहलपुरलाई बुझाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • ११ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech