१५ बैशाख २०८१, शनिबार

आज देशभर २ हजार ५ सय ९४ संक्रमित
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  आइतबार नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०५ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७० हजार ९५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २८८ जना निको भएर फर्किएका छन् ।

योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६६ हजार ३३६ पुगेको छ ।

  • १८ माघ २०७७, आईतवार प्रकाशित

  • Nabintech