१२ बैशाख २०८१, बुधबार

आज र भोलि मौसम सफा रहने, त्यसपछि वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके बैजनाथ । आज र भोलि दुई दिनसम्म मौसम सामान्यता सफा रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

महाशाखाले प्रदेश १ का पहाडी र हिमाली क्षेत्रमा भने आंशिक बदलीको सम्भावना रहेकाे जनाएकाे छ।

त्यस्तै फागुन ११ मा भने प्रदेश १, गण्डकी र सुदूरपश्चिमका पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ।

  • ९ फाल्गुन २०७७, आईतवार प्रकाशित

  • Nabintech