बाँके बैजनाथ । नेकपा एमाले माधव नेपाल पक्षको जिल्ला कमिटिको बिस्तारित बैठक सम्पन्न गरिएको छ ।
बिस्तारित बैठकको भेलाको अध्यक्ष अशोक कोइरालाको अध्यक्षतामा बसेको थियो ।
विस्तारिक बैठकमा माधव नेपाल पक्षका लुम्बिनि प्रदेश इन्चार्ज युराज ज्ञावलिको प्रमुख अथितिमा २ सय ७५ जिल्ला कमिटि समेत चयन गरिएको छ ।
प्रमुख अथिति ज्ञावलिले फागुन २८ गते को निर्णय सच्याउनु पर्ने र निर्वाचित पदाधिकारीको पद खारिज असैबैधानिक भएको र महाधिवेशन गर्नाका लागि १५ सय आयोजक कमिटि रद गरे पाटी एकता हुने धारणा राखे ।
कार्यक्रममा पूर्व मन्त्री तथा सविधान सभा सदस्य दल ब सुनारले सविधानमा नएका अधिकार प्रयोग गर्दै देशलाई बन्धक बनाउ खोज्नु र सविधानको मर्म अनुरुपन केपी ओली चल्न नसक्दा देशमा दुर्घटना परेको बताए । उनले नेकपा एमाले एक गर्न केपी ओलीले चालेका कदम फिर्ता लिनु पर्ने बताए । कम्यूष्ट एकता कम्जोर दुहै गएको प्रति चिन्ता व्यक्त गरे । प्रमुख अथितिमा ज्ञवालीले कमिटीका सदस्यहरुलाई सफथगह्रण गराएका थिए ।