१३ बैशाख २०८१, बिहीबार

माधव नेपाल पक्षको जिल्ला विस्तारित बैठक सम्पन्न

२ सय ७५ जिल्ला कार्य समिति विस्तार

  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेकपा एमाले माधव नेपाल पक्षको जिल्ला कमिटिको बिस्तारित बैठक सम्पन्न गरिएको छ ।

बिस्तारित बैठकको भेलाको अध्यक्ष अशोक कोइरालाको अध्यक्षतामा  बसेको थियो ।

विस्तारिक बैठकमा  माधव  नेपाल पक्षका लुम्बिनि प्रदेश इन्चार्ज युराज ज्ञावलिको प्रमुख अथितिमा २ सय ७५  जिल्ला कमिटि समेत  चयन गरिएको छ ।

प्रमुख अथिति ज्ञावलिले  फागुन २८ गते को निर्णय सच्याउनु पर्ने र निर्वाचित पदाधिकारीको पद खारिज असैबैधानिक भएको र महाधिवेशन गर्नाका लागि १५ सय आयोजक कमिटि रद गरे पाटी एकता हुने धारणा राखे  ।

कार्यक्रममा   पूर्व मन्त्री तथा सविधान सभा सदस्य दल ब सुनारले सविधानमा नएका अधिकार प्रयोग गर्दै देशलाई बन्धक बनाउ खोज्नु र सविधानको मर्म अनुरुपन केपी ओली  चल्न नसक्दा देशमा दुर्घटना परेको बताए ।  उनले नेकपा एमाले एक गर्न केपी ओलीले चालेका कदम फिर्ता लिनु पर्ने बताए ।   कम्यूष्ट एकता कम्जोर दुहै गएको प्रति चिन्ता व्यक्त गरे । प्रमुख अथितिमा  ज्ञवालीले कमिटीका सदस्यहरुलाई सफथगह्रण गराएका थिए ।

  • २४ चैत्र २०७७, मंगलवार प्रकाशित

  • Nabintech