११ बैशाख २०८१, मंगलवार

झण्डै पाँच सय संक्रमित थपिए, १३ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ । आज सोमबार देशभर झण्डै ५ सय जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा ४९६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यसैगरी २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार ५३ पुगेको छ।

  • ३० चैत्र २०७७, सोमबार प्रकाशित

  • Nabintech