७ बैशाख २०८१, शुक्रबार

एमाले बाँकेले स्मरण गर्यो प्रथम कम्युनिस्ट प्रधानमन्त्री अधिकारीलाई
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  नेपाल कम्युनिस्ट आन्दोलनका शिखर पुरुष नेकपा (एमाले )  का संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको आज २२ औं स्मृति दिवस बाँकेमा मनाइएको छ ।

नेकपा (एमाले )र मनमोहन स्मृति प्रतिष्ठानले हरेक बर्ष विभिन्न जिल्ला तथा काठमाडौमा विशेष कार्यक्रम आयोजना गर्ने गरे पनि कोभिड– १९ को संक्रमणका कारण यसबर्ष औपचारिक कार्यक्रम हुन नसकेको जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी गराए । उहाँको स्मृतिमा उहाँलाई स्मरण गर्ने काम गर्यौ ढकालले भने ।

“२०५१ सालमा प्रधानमन्त्री निर्वाचित हुनुभएका स्वर्गीय अधिकारी नेतृत्वको लोकप्रिय सरकारकै जगमा नेपालमा कम्युनिस्ट पार्टी
(एमाले ) र कम्युनिष्ट आन्दोलनले विशाल रुप लिएको पाईन्छ ।

  • १३ बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech