१३ बैशाख २०८१, बिहीबार

कोरोना संक्रमित महिलाले स्वस्थ बच्चा जन्माईन
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोरोना संक्रमित एक महिलाले बच्चा जन्माएकी छन । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी भेरीगङ्गा गाँउपालिका ११ सुर्खेतकी २२ वर्षिय महिलाले स्वस्थ बच्चालाई जन्म दिएकी हुन ।

मेडिकल कलेज कोहलपुरका उपनिर्देशक नितेश कनोडियाका अनुसार कोरोनाको उपचार चलिरहेकै बेला आज बिहान ७:३५ बजे ति महिलाले बच्चालाई जन्म दिएकी हुन । अहिले आमा र बच्चाको अस्वस्था सामान्य रहेको कनोडियोले जानकारी दिए ।

  • १६ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech