कोहलपुर । कोहलपुर क्षेत्रका ३२ जना कोरना संक्रमिति आज निको भएका छन् ।
निको हुनेमा १८ जना महिला र १४ जना पुरुष छन् । यसै गरी आज थप १४ जना कोरना संक्रमित थपिका छन् ।
उनीहरुलाई होम आइसोलेसनमा छन् ।
होम आइसोलेसनमा कूल पाचँ सय १० जना महिला र चार सय ९५ जना पुरुष गरी एक हजार ५ जना पुगेका छन् ।
कोहलपुर नगरपालिकाले संचालन गरेको कोभिड अस्पतालमा आज ९ जना महिला र ९ जना पुरुष गरी कूल १८ जना संक्रमिति उपचारत्त
छन् ।
आइसोलेसन केन्द्रमा ४ महिला र ७ जना पुरुष कूल ११ उपचारत्त रहेको कोरना फोकल पर्सन गेहराज खनालले जानकारी गराए ।