३ बैशाख २०८१, सोमबार

आज फेरी ३२ जना संक्रमिति निको भए कोहलपुरमा
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर  क्षेत्रका ३२ जना कोरना संक्रमिति आज निको भएका छन् ।

निको हुनेमा १८ जना महिला र १४ जना पुरुष छन् । यसै गरी आज थप १४ जना कोरना संक्रमित थपिका छन् ।

उनीहरुलाई होम आइसोलेसनमा छन् ।

होम आइसोलेसनमा कूल पाचँ सय १० जना महिला र चार सय ९५ जना पुरुष गरी एक हजार ५ जना  पुगेका छन् ।

कोहलपुर नगरपालिकाले संचालन गरेको कोभिड अस्पतालमा आज ९ जना महिला र ९ जना पुरुष  गरी  कूल १८ जना संक्रमिति उपचारत्त
छन् ।

आइसोलेसन केन्द्रमा ४ महिला र ७ जना पुरुष  कूल ११  उपचारत्त रहेको कोरना फोकल पर्सन गेहराज खनालले जानकारी गराए ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech