१३ बैशाख २०८१, बिहीबार

आज बाट शुरु भयो कोहलपुरमा ३० रुपैयाँ खाना कार्यक्रम
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेको कोहलपुरमा दैनिक ३० रुपैयामा खाना कार्यक्रम शुरु गरिएको छ ।

कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै नेकपा एमालेले खाना कार्यक्रम सञ्चालन गरेको हो ।

नेपालगन्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका बिरामी तथा तीनका आफन्तहरुलाई दैनिक ३० रुपैया छाक खाना खान पाउने छन् ।

अभियानलाई २ महिनासम्म  खाद्यान्ह के एल दुगड ग्रुपले उपलब्ध गराउने  छ ।

अभियानमा बाँकेका स्थानीय निकाय प्रमुख, राजनितिक दलका प्रतिनिधि, समाजसेवि, व्यपारी लगाएतको सहभागिता रहेको थियो ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech