१४ बैशाख २०८१, शुक्रबार

आज त्रिचालिस निको भए कोहलपुरमा
  • न्युज मानसराेवर

कोहलपुर । आज होम आइसोलेसनमा रहेका त्रिचालिस कोरना सक्रमित निको भएका छन ।

१८ जना पुरुष २५ जना महिला गरी त्रिचालिस कोरना संक्रमित निको भएका छन् ।

यसै गरी चार सय ६० जना पुरुष र चार सय १७ जना महिला गरी कूल आठ सय ७७ होम आइसोलेसनमा छन् ।

त्यस्तै अस्थायी कोभिड अस्पतालमा १८ जना उपचारत्त छन् भने आइसोलेसन केन्द्रमा १३ जना उपचारत्त रहेको फोकल पर्सन गेहराज खनालले जानकारी गराए ।

यसै गरी १ जना महिलाको मृत्यु भएको छ ।

  • ३ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • Nabintech