७ बैशाख २०८१, शुक्रबार

मन्त्रिपरिषद् बैठक बस्दै, बजेटको विषयमा छलफल हुने
  • न्युज मानसराेवर

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो २ बजे बोलाइएको एमाले स्थायी समिति बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

बिहीबार बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल हुने एजेण्डा रहेको ती मन्त्रीले जानकारी दिए । संवैधानिक व्यवस्था अनुसार बजेट पेस गर्ने मिति (जेठ १५) आउन अब ९ दिन बाँकी छ । तर सरकारले संसदको बजेट अधिवेशन बोलाएको छैन ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech