१४ बैशाख २०८१, शुक्रबार

विवेकशील साझाले राष्ट्रियसभा उपनिर्वाचनमा भोट नहाल्ने
  • न्युज मानसराेवर

काठमाडौं। विवेकशील साझा पार्टीले बागमती प्रदेशमा आज भइरहेको राष्ट्रियसभा सदस्यको उपनिर्वाचन कुनै उम्मेदवारलाई भोट नहाल्ने भएको छ।

विवेकशील साझाका बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले विज्ञप्ति जारी गर्दै चुनावी प्रतिस्पर्धामा रहेका तिनै जना उम्मेदवारहरूबाट राष्ट्रियसभामा आफूहरुको अपेक्षाअनुसारको भूमिका निर्वाह हुनेमा आश्वस्त हुन नसकेकोले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको उल्लेख गरेका छन्।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech