कोहलपुर ।पछिल्लो समय कोहलपुर क्षेत्रमा कोरना सक्रमित संख्यामा सुधार आएको छ ।
होम आइसोलेसन मा रहेका संक्रमित संख्या घटेको हो ।
एक हजार ७८ रहेका संक्रमित संख्या हाल यो संख्या पाँच सय ६४ मा झरेको छ ।
कोहलपुर नगर स्वास्थ्य शाखाको पहलमा नियमित संक्रमितहरु संग अन्तर संवाद मनौपरार्मश जारी छ ।
आज मात्र पुरुष १ सय ४९ र महिला १ सय ३७ गरी दुई सय ६४ जना संक्रमित निको भएका छन् ।
उनीहरु नियमित स्वास्थ्यकर्मीको परार्मशमा थिए ।
यसै गरी कोभिड फोकल पर्सन गेहराज खनालले दिएको जानकारी अनुसार अस्थायी कोभिड अस्पतामा १४ जना , आइसुलेसन केन्द्रमा १३ जना उपचारत्त छन् ।