१३ बैशाख २०८१, बिहीबार

घट्दैछ कोहलपुरमा संक्रमित संख्या

आज मात्र पुरुष १ सय ४९   र महिला १ सय ३७ गरी दुई सय ६४ जना संक्रमित निको भएका छन् ।

  • न्युज मानसराेवर

कोहलपुर ।पछिल्लो समय  कोहलपुर क्षेत्रमा कोरना सक्रमित  संख्यामा सुधार आएको छ ।

होम आइसोलेसन मा रहेका संक्रमित संख्या घटेको हो ।

एक हजार ७८  रहेका  संक्रमित संख्या  हाल  यो संख्या   पाँच सय ६४ मा झरेको छ ।

कोहलपुर नगर स्वास्थ्य शाखाको पहलमा नियमित संक्रमितहरु संग अन्तर संवाद मनौपरार्मश जारी  छ ।

आज मात्र पुरुष १ सय ४९   र महिला १ सय ३७ गरी  दुई सय ६४  जना संक्रमित निको भएका छन् ।

उनीहरु नियमित स्वास्थ्यकर्मीको परार्मशमा थिए ।

यसै गरी कोभिड फोकल पर्सन गेहराज खनालले दिएको जानकारी अनुसार  अस्थायी कोभिड अस्पतामा १४  जना , आइसुलेसन केन्द्रमा १३ जना उपचारत्त  छन् ।

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech