१३ बैशाख २०८१, बिहीबार

कोरोना संक्रमणबाट विश्वभर ३४ लाख ५६ हजारभन्दा बढीको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोरोना संक्रमणबाट विश्वभर ३४ लाख ५६ हजार ५३५ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी अमेरिकामा ६ लाख तीन हजार ३९५, ब्राजिलमा चार लाख ४६ हजार ५२७, भारतमा दुई लाख ९५ हजार ५०८, मेक्सिकोमा दुई लाख २१ हजार ८० र युकेमा एक लाख २७ हजार ७३९ जनाको मृत्यु भएको छ।

  • ८ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech