१४ बैशाख २०८१, शुक्रबार

देशभर आंशिकदेखि पूर्ण बदलीको सम्भावना
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  आज देशभरको मौसम आंशिकदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बंगालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण प्रदेश–१, प्रदेश–२, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली हुनेका साथै केही स्थानमा वर्षाको सम्भावना छ। देशका हिमाली/उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेको छ।

  • १३ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech