१६ चैत्र २०८०, शुक्रबार

कोहलपुरमा संक्रमित संख्यामा सुधार
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर क्षेत्रमा कोरना सक्रमित संख्यामा सुधार देखिएको छ ।

होम आइसोलेसन मा रहेका संक्रमित संख्या घटेको हो ।

एक हजार ७८ रहेका संक्रमित संख्या हाल यो संख्या दुइ सय ६५  मा झरेको छ ।

आज मात्र पुरुष १७  र महिला १४  गरी जम्मा ३१ जना संक्रमित निको भएका छन् ।

निको भएका संक्रमितहरु नि यमित स्वास्थ्यकर्मीको परार्मशमा थिए ।

यसै गरी कोभिड फोकल पर्सन गेहराज खनालले दिएको जानकारी अनुसार अस्थायी कोभिड अस्पतामा ६  जना , आइसुलेसन केन्द्रमा २ जना उपचारत्त छन् ।यसै गरी एक जना पुरुषको मृत्यु भएको छ ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech