७ बैशाख २०८१, शुक्रबार

ज्येष्ठ नागरिक भत्ता ४ हजार पुग्यो
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  सरकारले ज्येष्ठ नागरिक भत्ता वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिक भत्ता ४ हजार पुर्‍याएका हुन् ।

हाल सरकारले ज्येष्ठ नागरिक भत्ता ३ हजार रुपैयाँ दिँदै आएको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले वृद्धि गरिएको अर्थमन्त्री पौडेलले बताए ।

यस्तै, जेष्ठ नागरिकका लागि नि:शुल्क औषधि उपचारको व्यवस्था गरिने मन्त्री पौडेलले बताए ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech