१३ बैशाख २०८१, बिहीबार

अब निको हुन बाँकी १ सय ४३ मात्र
  • न्युज मानसराेवर

बाँके कोहलपुर । कोरना संक्रमितको उच्च जोखिम मानिएको कोहलपुर हप्ता लामो समय पश्चात सुधारउन्मुख देखिएको छ ।
एक हजार ७८ संख्यामा कोरना संक्रमित रहेको कोहलपुर हाल १ सय ४३ जना पुगेका हुन् ।

उनीहरु मध्य पुरुष ८६ , महिला५७ जना अब ओम आइसोलेसन मा छन् । यसै गरी नगरपालिकाले संञ्चालनमा ल्याएको आइसोलेसन केन्द्र खाली भएको छ । भने अस्थायी कोभिड अस्पतालमा ७ जना उपचाररत रहेका छन् । उनीहरुको अवस्था पनि सामान्य छ ।

संक्रमित नियमित स्वास्थ्यकर्मीहरुको मनोपरामर्श  सेवामा रहेको कोहपुर नगरपालिका कोभिड १९ का फोकल पर्सन गेहराज खनालले जानकारी गराए । कोहलपुर नगरपालिकाले स्वास्थ्यका क्षेत्रमा नागरिक सचेत गराउनुका साथै नियमित भेटघाट परामर्श सेवा मुख्य  मानिन्छ ।  कोहलपुर नगरपालिका पि.सी.आर परिक्षण लाई तिब्रता दिएको छ ।  ४५ जनाको स्याब संकलन गर्दा कुनैमा पनि संक्रमणका लक्षणहरु देखा परेनन खनालले  भने अब यो स्याब संकलन नियमित हुने समेत जानकारी गराए ।

  • २० जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • Nabintech