१४ बैशाख २०८१, शुक्रबार

अब निको हुन बाँकी १ सय २८मात्र
  • न्युज मानसराेवर

बाँके कोहलपुर । कोरना संक्रमितको उच्च जोखिम मानिएको कोहलपुर हप्ता लामो समय पश्चात सुधारउन्मुख देखिएको छ ।
एक हजार ७८ संख्यामा कोरना संक्रमित रहेको कोहलपुर हाल १ सय २८ जना पुगेका हुन् ।

उनीहरु मध्य पुरुष ७७ , महिला५१ जना अब ओम आइसोलेसन मा छन् ।

आज ६ जना पुरुष र ४ जना महिला संक्रमण मुत्तः भएका हुन् ।

यसै गरी नगरपालिकाले संञ्चालनमा ल्याएको आइसोलेसन केन्द्र खाली भएको छ । भने अस्थायी कोभिड अस्पतालमा ५ जना उपचाररत रहेका छन् । उनीहरुको अवस्था पनि सामान्य छ ।

संक्रमित नियमित स्वास्थ्यकर्मीहरुको मनोपरामर्श  सेवामा रहेको कोहपुर नगरपालिका कोभिड १९ का फोकल पर्सन गेहराज खनालले जानकारी गराए

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech