बाँके बैजनाथ । कोहलपुरमा कोरना संक्रमित संख्या ९६ मा झरेका छ ।
आज मात्र २५ पुरुष १२ महिला सहित संक्रमित मुक्त भएका छन् ।
त्यसै गरी १ जना महिलाको मुत्यु भएको छ ।
संक्रमित सबै होम आइसोलेसनमा छन् उनीहरुलाई नगर स्वास्थ्य शाखामा आवद्ध स्वास्थ्यकर्मीहरुले मनेपरार्मश सेवा सगै निशुल्क औषधीको उपलब्ध गराउदै आएको छ ।
स्थायी कोभिड १९ अस्पतालमा १ जना उपचाररत रहेको नगर स्तरीय कोभिड फोकल पर्सन गेहराज खनालले जानकारी गराएका छन् ।