२६ बैशाख २०८१, बुधबार

देशभर मौसम बदली भई भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके कैजनाथ ।  आज देशभर मौसम बदली भइ केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभावका कारण आंशिक देखि सामान्य बदली भएको छ । दिउँसो सामान्य देखि पूर्ण बदली भई देशका धेरै स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech