१५ बैशाख २०८१, शनिबार

कोहलपुर नगरपालिकाको समन्वयनमा डेक नेपालले वितरण गर्यो खाद्यन
  • न्युज मानसराेवर

कोहलपुर।कोहपुर नगरपालिकामा डेक नेपाल  गैर सरकारी संस्थाले अति बिपन्न अपाङ्गता भयका परिवारलाई राहत वितरण गरेको छ ।
कोहलपुर नगरपालिकाको समन्वयनमा डेक नेपालले राहत वितरण गरेको कोहलपुर नगरपालिकाले जनाएको छ ।

राहतमा प्रति परिवार  २५के.जी चामल ,३के.जी दाल,२ के.जी तेल,२ के.जी  नुन रहेको  कोहलपुर नगर नगरपालिकाका नगर प्रमुखका स्वकीय सचिव हेम कुमार  रावतले जानकारी दिए ।
कार्यक्रममा आर्थिक विकास समिति संयोजक डिल बहादुर परियार संस्थाका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech