१३ बैशाख २०८१, बिहीबार

गायक दीप श्रेष्ठ कोरोना संक्रमणमुक्त
  • न्युज मानसराेवर

काठमाडौं। कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएको १६ दिनपछि गायक दीप श्रेष्ठ बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन्। संक्रमण पुष्टि भएको केही दिनपछि दीप ह्याम्स अस्पताल भर्ना भएका थिए। डिस्चार्ज हुनुअघि उनको पुनः कोरोना परीक्षण गरिएपनि त्यसको रिपोर्ट भने आइसकेको छैन। दीप ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणदेखि नै निर्णायकको रूपमा रहँदै आएका छन्।

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech