१३ बैशाख २०८१, बिहीबार

तीन प्रदेशमा फैलियो मनसुन, मङ्गलबारसम्म देशव्यापी हुने
  • न्युज मानसराेवर

बाँके। प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ। देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका जिल्लामा मनसुन भित्रिएको हो। यो देशव्यापी हुन भने अझै दुईदेखि तीन दिन लाग्नेछ।

  • २९ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • Nabintech