बाँके बैजनाथ । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० ले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० र तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ छ। यसैगरी, आज चाँदीको मूल्य एक हजार ३७० रुपैयाँ कायम भएको छ।