४ बैशाख २०८१, मंगलवार

प्रतितोला ६०० ले घट्यो सुनको मूल्य
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।   आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० ले घटेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ९०० र तेजाबी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ छ। यसैगरी, आज चाँदीको मूल्य एक हजार ३७० रुपैयाँ कायम भएको छ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech