१४ बैशाख २०८१, शुक्रबार

एमाले बाँकेले जिल्ला विभागलाई पूर्णता दिने
  • न्युज मानसराेवर

बाँके । नेकपा एमाले जिल्ला कमिटीले जिल्लाका विभिन्न विभागका प्रमुखहरु सयुक्त बैठक बसेको छ । बैठकले एक हप्ता भित्र विभाग पुर्णता दिने र विभागको अर्ध बार्षिक योजना बनाई १५ दिन भित्र जिल्ला कमिटीमा पेश गर्ने निर्णय अर्थ पूर्ण निर्णय गरेको छ ।

बैठकमा नेकपा एमालेका केन्द्रिय सदस्य हारुन हलुवाई र देवराज भारको सहभागिता रहेको जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी गराए ।

महत्पूर्ण मानिएको विभाग पार्टी सञ्चालन विधि कार्ययोजना ,कार्य विभाजन जस्ता  गतिविधिहरु सञ्चालन गरने हुदाँ बैठक लाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

विभागले सम्भवत नेकपा एमाले क्रियाशिल सदस्य वितरण नविकरण तथा पार्टी परिचालनमा महत्व राख्र्दछ ।

केही दिनएता नेकपा एमाले जिल्ला कमिटीले ७ औँ जिल्ला अधिवेशन बाट पारित राजनितिक प्रतिवेद प्रकाशन वितरण तथा अन्तर संवाद जस्ता क्रियाकलाप सञ्चालन गरेको थियो ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech