१३ बैशाख २०८१, बिहीबार

युवा कृषिमा रमाउन सक्ने गरी कार्यक्रम अगाडि बढाउनुपर्छ : मन्त्री चौधरी
  • न्युज मानसराेवर

बाँके ।   लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले युवालाई कृषिमा आकर्षित गर्नेगरी बजेट ल्याइएको बताएका छन्। आर्थिक वर्ष २०७८/७९ को बजेट आज प्रदेशसभामा प्रस्तुत गर्दै उनले भने, “अर्थतन्त्रमा कृषि योजना घट्दो छ। धेरैले पेशा कृषि नै भने पनि अन्य पेशा नभएर कृषि पेशा अँगालेको देखिन्छ। कृषि जीवनमुखी व्यवसाय हो, सहयोग राज्यको तर्फबाट हुनुपर्छ।”

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech