६ बैशाख २०८१, बिहीबार

जिल्लामा थप तीन संक्रमितको मृत्यु
  • न्युज मानसराेवर

बाँके ।  कोरोना संक्रमणका कारण बाँके जिल्लामा थप तीन संक्रमितको मृत्यु भएको छ। जिल्लाका कोराना फोकल पर्शन तेज ओलीकाअनुसार संक्रमणका कारण बाँके र बर्दियाका ४८ वर्षीय तीन पुरुषको निधन भएको हो। यो सँगै जिल्लामा हालसम्म ६ सय ४८ संक्रमितको मृत्यु भइसकेको छ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech