१४ बैशाख २०८१, शुक्रबार

मल्लले गरे प्रहरी चौकीलाई स्वास्थ सामाग्री हस्तान्तरण
  • न्युज मानसराेवर

बाँके । बाजुरा जिल्ला स्थित हिमाली गाउँपालिका निबासी गणेश मल्लले प्रहरी चौकीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।  कोभिड-१९ को महामारीबाट बच्न र  रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न सचेतना आवश्यक परेको अवस्थामा बाजुरा जिल्लाको हिमाली गाउपालिका धुलाचौर स्थीत प्रहरी चौकीलाई स्वास्थ्य सामग्री मल्लले हस्तान्तरण गरेका हुन् ।

मल्ल शिक्षक पेशामा आवद्ध सगै होटन सञ्चालक समेत हुन् ।  मल्लले विकट हिमाली गाउँपालिकामा  मिड पोइन्ट मल्ल होटल एण्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech