१५ चैत्र २०८०, बिहीबार

शर्माको १३ओँ पुन्य तिथिमा नेकपा एमालेको श्रद्धाञ्जली सभा
  • न्युज मानसराेवर

कोहलपुर।, नेकपा एमाले बाँकेको आयोजनामा स्व लोकेन्द्र शर्माको १३ओँ पुन्य तिथिमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको छ । शर्माको १३ औ दिनको पुन्य तिथिको अवसरमा नेकपा एमाले बाँकेले श्रद्धाञ्जली सभाको आयोजना गरेको हो ।
श्रद्धाञ्जली सभामा   जिल्ला स्तरका नेता तथा कार्यकताहको सहभागिता रहेको थियो ।शर्माको निधनले पार्टी लाई अपुर्णिय क्षति पुगेको छ  जिल्ला अध्यक्ष सुर्य ढकालले उल्लेख गरेका छन् ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech