१७ असार २०८२, मंगलवार

आज निको भए चार हजार २० संक्रमित
  • न्युज मानसराेवर

बाँके ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार २० जना संक्रमित निको भएका छन्।

योसँगै नेपालमा पाँच लाख ४९ हजार ६८२ जना कोरोना संक्रमणमुक्त भइसकेका छन्।

मन्त्रालयका अनुसार हाल नेपालमा निको हुने दर ८९ प्रतिशत रहेको छ।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech