१३ बैशाख २०८१, बिहीबार

कुन प्रदेशका कुन जिल्लामा कोरोनाको जोखिम बढी?
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो१४ दिनमा कोरोनाका सबैभन्दा बढी सक्रिय संक्रमित सात प्रदेशका१६ जिल्लामा बढेका छन्। प्रदेश१ को उदयपुर,पाँचथर,तेह्रथुम,भोजपुर र संखुवासभामा संक्रमित बढी बढेका छन्। बागमती प्रदेशको दोलखा, नुवाकोट र रसुवा र गण्डकी प्रदेशको बागलुङ र मुस्ताङमा पनि संक्रमतिको संख्या बढ्दो छ। लुम्बिनी प्रदेशको रोल्पा, कर्णाली प्रदेशको जुम्ला,डोल्पा,मुगु र रुकुम पश्चिम र सुदूरपश्चिम प्रदेशको बाजुरामा सक्रिय संक्रमित बढेका छन्।

  • ६ असार २०७८, आईतवार प्रकाशित

  • Nabintech