१४ बैशाख २०८१, शुक्रबार

बैजनाथ गाउँपालिकाको नीति तथा कार्यक्रम पारित
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बैजनाथ गाउँपालिका आर्थिक वर्ष ७८।७९ को नीति तथा कार्यक्रम सर्वसहमत पारित  गरेको छ ।
बैजनाथ गाउँपालिकाको निति तथा कार्यक्रमम ७ गते प्रस्तुत गरिएको थियो ।  निति तथा कार्यक्रम बारे सुझाव दिन सचिवालयले समय उपलब्ध गराएको थियो ।

सुझावमा सदस्यहरु विद्यार्थी संग जनप्रतिनिधि कार्यक्रम संचालन गरिने पर्ने  माग राखेका थिए । निति तथा कार्यक्रम बारे आफ्नो धारणा राख्दै सदस्य नारायण थारुले प्रस्तुत नीति तथा कार्यक्रम प्रभाकारी कार्यान्वयन गर्न सबै चासो आवश्यक हुने बताए ।

सुझान दिने क्रममा भिम भूसाल मनमाया चुनारा पतली हमाल लगाएतले नीति तथा कार्यक्रममा आफ्नो सुझाव राखेका थिए ।

यसै  गरी आर्थिक वर्ष २०७८।७९ को बजेट भोलि नै प्रस्तुत गर्ने तालिका रहेको छ ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech