१२ बैशाख २०८१, बुधबार

चौबिस घण्टामा २ हजार ५१८ जना कोरोना संक्रमित निको भए
  • न्युज मानसराेवर

बाँके ।  बितको चौबिस घण्टामा देशभर २ हजार ५१८ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या ५ लाख ७० हजार ९५८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा रहेका संक्रमितमध्ये ९०.७ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ६ लाख ५९ हजार ३६५ जनामा कोरोना पुष्टि भएको छ।

  • १० असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech