१५ बैशाख २०८१, शनिबार

आज निको भए ३ हजार ८५३ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये ३ हजार ८५३ जना निको भएको जनाएको छ। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ५ लाख ८८ हजार १८७ जना रहेको छ। नेपालमा रहेका कूल संक्रमितमध्ये ९२.६ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ६ लाख ६८ हजार २२१ जनामा कोरोना पुष्टि भएको छ।

  • १४ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech