१२ बैशाख २०८१, बुधबार

नेकपा एमाले बाँकेको संगठन विभागको पहिलो बैठक सम्पन्न
  • न्युज मानसराेवर

नेकपा एमाले बाँकेको सगठन विभागको प्रथम पुर्ण बैठक सम्पन गरिएको छ ।नेकपा एमाले बाँकेका संगठन विभागका प्रमुख भिम वलिको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ ।

बैठकलेनेकपा एमाले केन्द्रीय कमिटीको निर्देश तथा सर्कुलर अनुसार सदस्य नविकरण गर्ने हाल सम्म गठन पुनरगठन भएका वडा कमिटी ८१,गाउँ कमिटी ८क्षेत्रीय कमिटी ३,प्रदेश कमिटी ६,जनवर्गीय सगठन १९ र विभागहरु २२ वटा कमिटीहरुको संगठानिक विवरणको अभिलेखकीकरण चार दिन भित्र गरि सक्ने र एक हप्ता भित्र संगठन विभागको अर्धवार्षिक कार्याजना विभाग समक्ष पेश गर्ने निर्णय  गरिएको   नेकपा एमाले बाकेका अध्यक्ष सुर्य ढकालले जानकारी दिए ।

  • १६ असार २०७८, बुधबार प्रकाशित

  • Nabintech