१५ चैत्र २०८०, बिहीबार

आज यी प्रदेशमा हुनेछ दिनभरी वर्षा, सतर्कता अपनाउनुहोला
  • न्युज मानसराेवर

बाँके। मनसुनी वायुको सक्रिय प्रभावका कारण आज मौसम सामान्य देखि पूर्ण बदली भई प्रदेश–१, प्रदेश–२, बागमती, लुम्बिनी र गण्डकीका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा वर्षाको सम्भावना छ।प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको हुनेछ भने भरे राति पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech