११ श्रावण २०८१, शुक्रबार

आज निको भए ३ हजार ६६ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके ।  बितेको चौबिस घण्टामा देशभर रहेका कोरोना संक्रमितमध्ये ३ हजार ६६ जना निको भएका छन्। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ६ लाख ६ हजार ६ सय ६६ पुगेको छ। नेपालमा रहेका संक्रमितको ९४.३ प्रतिशत निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ८१ हजार १ सय ३६ पुगेको छ।

  • १९ असार २०७८, शनिबार प्रकाशित

  • Nabintech