१२ श्रावण २०८१, शनिबार

संविधानको धारा ७६(५) र (२) अनुरूपको सदस्य भनिएको छ, त्यो भनेको दलकै होइन? : प्रधानन्यायाधीश राणा
  • न्युज मानसराेवर

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज संवैधानिक इजलासमा ‘संविधानको धारा७६(५) र (२)अनुरूपको सदस्य भनिएको छ, त्यो भनेको दलकै होइन?’ भन्ने प्रश्न गरेका छन्। प्रतिनिधिसभा विघटन मुद्दामा भइरहेको बहसमा क्रममा उनले उक्त प्रश्न सभामुखका तर्फबाट बहस गरेका अधिवक्ता मेघराज पोखरेललाई सोधेका हुन्। जवाफमा पोखरेलले भने,“यदि उपधारा २ जस्तै उपधारा ५ पनि दलकै हुन्थ्यो भने त्यो धाराको औचित्य नै के रहन्छ र श्रीमान्।”

  • २० असार २०७८, आईतवार प्रकाशित

  • Nabintech