१२ श्रावण २०८१, शनिबार

बैजनाथमा वृक्षारोपण
  • न्युज मानसराेवर

बाँके बैजनाथ । बैजनाथ गाउँ पालिका वडा नम्बर ६ एच गाउँ मा वृक्षारोपण गरिएको छ ।

राष्ट्रिय युवा संघ ,अनेरास्ववियू नेपालको आयोजनामा उक्त वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो ।

वृक्षारोपण कार्यक्रममा नेकपा एमाले  नेता देवराज भार  एमाले बाँके अध्यक्ष ,जिल्ला कमिटी सदस्य, बैजनाथ गाउँपालिका स्थानीय निकाय प्रमुख मान बहादुर रुचाल स्थानीय जनप्रतिनिधि , युवा संघका नेता अनेरास्ववियू का नेता नेकपा एमाले पार्टीका कार्यकर्ता सामुदायिक वनका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।

वृक्षारोपण  कार्यक्रम ७० औँ मदन जयन्तीको संझनामा गरिएको थियो । ३ सय बोट विरुवा वृक्षारोपण  गरिएको  नेता इन्द्र थापाले जानकारी गराए ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech