१२ श्रावण २०८१, शनिबार

आज निको भए २२ सय ११ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके ।  बितेको चौबिस घण्टामा देशभर रहेका संक्रिय कोरोना संक्रमितमध्ये २ हजार २११ जना निको भएका छन्। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको कूल संख्या ६ लाख ११ हजार ४२९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा रहेका कूल संक्रमितमध्ये ९४.६ प्रतिशत निको भइसकेका छन्। नेपालमा हालसम्म ६ लाख ८५ हजार ३ सय ६१ जनामा कोरोना पुष्टि भएको छ।

  • २१ असार २०७८, सोमबार प्रकाशित

  • Nabintech