११ श्रावण २०८१, शुक्रबार

आजको मौसम : कहाँ कहाँ छ वर्षाको सम्भावना ?
  • न्युज मानसराेवर

बाँके । मनसुनी वायुको प्रभावका कारण प्रदेश–२ र बागमतीमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश–१, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो कर्णाली तथा सुदूरपश्चिममा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा सामान्य देखि पूर्ण बदली रहनेछ भई केही स्थानमा वर्षाको सम्भावना छ।

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech