१२ श्रावण २०८१, शनिबार

एमाले कार्यदलको बैठक विवादीत विषयमा छलफलमै सीमित
  • न्युज मानसराेवर

काठमाडौं। नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको मंगलबारको बैठकले कुनै निष्कर्ष दिन सकेन। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा नेताहरुबीच भएको असहमतिका विषयमा छलफल सुरु भएको बताइएको छ। बैठक बुधवार पुनः बस्ने बताइएको छ। आजको बैठकमा कार्यदलका सदस्यहरुले आ–आफ्ना धारणा राखेर राखेको थिए।

  • २२ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech